नियम १२
प्रसारण समय उपलब्ध गराउन सकिने

१२. प्रसारण समय उपलब्ध गराउन सकिनेः

ऐनको दफा १३ बमोजिमको कुनै कार्यक्रम प्रसारण गर्न चाहने विदेशी प्रसारण सस्था वा संचार माध्यमलाई नियम ९ को अधीनमा रही कार्यक्रम प्रसारण गर्ने समय उपलब्ध गराउन सकिनेछ ।